गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार
सोमबार, ११ असार २०८०, १० : १०
रोमानिया । गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा बोतल प्रहार भएको छ। उनीमाथि बोतल प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।
ट्विटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन्, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोतल प्रहार, थुक्क हामी नेपाली । कलाकार भनेको राष्ट्रको गहना हो, सकिन्छ सम्मान गरौँ, सकिँदैन भने अपमान पनि नगरौँ !’ बोतल प्रहार भए पनि सपुतले कार्यक्रममा प्रस्तुति दिँदै बोतल प्रहार गर्नेलाई माफी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण