सलाइन पानी बोकेर सरकारी वकिलको कार्यालयमा ललिता निवास प्रकरणका आरोपित
काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूलाई म्याद थप गर्नका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । सीआईबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनलाई पक्राउ गरेको थियो जसमध्ये तीन जनलाई कागज गराएर रिहा गरेको छ ।
अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ । पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।
बुधबार सरकारी कार्यालयमा चार जनालाई म्याद थपका लागि उपस्थित गराइएको हो । उनीहरू सरकारी वकिल कार्यालयमा हातमा सलाइन पानी बोकेरै पुगेका थिए ।
हेरौँ तस्बिरहरू
_eDPtDrbIJg.jpg)
_EhImmrBiSE.jpg)
_n6ERZRN2cj.jpg)
_VNVK3ZUU42.jpg)
_p5CgoXj5BD.jpg)
_0QLI60ZnUe.jpg)
_n4KHQ2BjNG.jpg)
_HhPTKVr0Oy.jpg)
_lMSTPhluZr.jpg)
_VDB8Pd7JXF.jpg)
_wT6WFLtkOz.jpg)
_9EnygfiEUg.jpg)
_jC8gWqYwoW.jpg)
_0LVt4TQlTI.jpg)
_IcAe1WRhqY.jpg)
_XoaQXZ48Ag.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण