मेलम्ची खानेपानी सहज रूपमा वितरण गर्न खुमलटार क्षेत्रका बासिन्दाको माग (तस्बिरहरू)
ललितपुर । ललितपुरको खुमलटारस्थित मेलम्ची खानेपानी रिजर्भ ट्यांकी प्रभावित क्षेत्रका बासिन्दाले सहज रुपमा पानी वितरण गर्न माग गरेका छन् । शनिवार खानेपानी संघर्ष समितिको आयोजना भएको बृहत अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो माग गरेका हुन् ।
कार्यक्रममा खानेपानी मन्त्री महेन्द्र राय यादव, ललितपुर महानगरपालिका प्रमुख, उपप्रमुख, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख र वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाले आफ्नै ठाउँमा रिजर्भ टयाङ्की बनेपनि पानी खान नपाएको गुनासो गरेका थिए ।
ललितपुर महानगरपालिका वडा नम्बर १४, १५, २३ र २६ का मेलम्ची रिजर्भ ट्याङ्की प्रभावित क्षेत्रका वासिन्दाले संघर्ष समिति निर्माण गरी सहज रुपमा पानी वितरण गर्न माग गर्दै आएका छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_wjElq13MfC.jpg)
_srzGwW8hna.jpg)
_Qtsm5KCj8j.jpg)
_QYg4MCKTdN.jpg)
_QibKseELHw.jpg)
_EGfY4bh4iy.jpg)
_5uG9oIEwcs.jpg)
_s4yzQMIz5L.jpg)
_RKDX4EZqKZ.jpg)
_0r3oRkEKbc.jpg)
_QRyhh1DwnA.jpg)
_bGe6nHXPhr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण