बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेलम्ची खानेपानीलगायत अधुरा आयोजनालाई प्राथमिकता दिनेछाैँ : खानेपानी मन्त्री मेहता

काठमाडौँ । खानेपानी मन्त्री निशा मेहताले अलपत्र अवस्थामा रहेका खानेपानी आयोजनाहरूलाई पूरा गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएकी छिन् ।  मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको...