घुससहित पक्राउ परेका नापी सर्वेक्षक र लेखपढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, १७ असार २०८०, १६ : ३६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्रहीसँग लिएको एक लाख ७५ हजार घुसरकम सहित पक्राउ परेका मनमैजुस्थित काठमाडौं नापी कार्यालयका नापी सर्वेक्षक रेमश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा उपरकोटीले कार्कीमार्फत घुस/रिसवत बुझेका थिए । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो जरिवाना सजायसमेत हुने गरि विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण