मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बजेट स्वीकृत एउटा, लागत अनुमान अर्कै : विष्णुपुर धान प्रशोधन उद्योग स्थापनामा भ्रष्टाचार

काठमाडौँ । सिरहाको विष्णुपुर गाउँपालिका वडा नं. १ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा धान प्रशोधन उद्योग स्थापनाका लागि प्राप्त सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान...