हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरका लागि ६२ करोड रुपैयाँ बढीको आवेदन
सोमबार, १८ असार २०८०, १३ : ०१
काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद (राइट सेयर) का लागि ६२ करोड रुपैयाँ बढीको आवेदन परेको छ । सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमबार बिहान १० बजेसम्म कम्पनीको हकप्रदका लागि कूल ३९ हजार ४३३ आवेदकले ६२ लाख ६ हजार ५७ कित्ताका लागि ६२ करोड ६ लाख ५ हजार ७ सय रुपैयाँ बराबरको आवेदन परेको हो ।
कम्पनीले जेठ २२ गतेदेखि एक सय रुपैयाँ अङ्कित १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता हकप्रद सेयर सेयरधनीहरुमा जारी गरेको थियो । असार २५ गतेसम्म जारी रहने कम्पनी राइट सेयरका लागि एक व्यक्तिले अधिकतम ७५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण