सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले नवौं विकेट गुमायो

मङ्गलबार, १९ असार २०८०, १६ : २०
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले नवौं विकेट गुमाएको छ । 

नवौं विकेटका रुपमा करण केसी चार रन बनाउँदै आउट भए । उनको विकेट मार्क एडियरले लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप