सुनसरी घटना
स्कुटरलाई टिपरले दियो ठक्कर, इटहरी तनावग्रस्त
मङ्गलबार, १९ असार २०८०, १८ : ३३
विराटनगर । आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि सुनसरीको इटहरी तनावग्रस्त बनेको छ।
केहीबेरअघि भएको यो घटनापछि प्रहरी र सर्वसाधारणबीच झडप भइरहेको छ।
दुर्घटनामा एक जनाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने घटनाबारे केही बताएको छैन।
कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले को१४प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका छन्।
स्थानीयवासीले टिपर तोडफोड गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण