प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, २० असार २०८०, १८ : ०१
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) विनोद विष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टविरुद्ध दुई लाख रुपैँया विगो कायम गरि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालको रुपमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर आयोगको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण