पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनमा दीप प्रज्वलन गर्न राजावादीहरूको आग्रह
बिहीबार, २१ असार २०८०, १७ : १८
काठमाडौँ । राजावादीहरूले पूर्वराजा ज्ञानेन्द शाहको ७७औं जन्म जयन्तीको अवसरमा देशव्यापी रूपमा दीप प्रज्वलन गर्न आह्वान गरेका छन् । उनीहरूले राजा र देशको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धिको कामना गर्दै पूजापाठ, दीपावली र विभिन्नको सप्ताहव्यापी कार्यक्रम आयोजना पनि गरेका छन् ।
नागरिक मूल आयोजक समिति २०८० ले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । समितिले आगामी असार २३ गते साँझ ७ बजेर ७ मिनेटमा ७७ वटै जिल्ला सदरमुकामहरू, पालिका, गाउँ, घर, टोल–टोल र घरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ । काठमाडौँमा निर्मल निवासको गेट अगाडि विशेष कार्यक्रम रहने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण