मिथुन चक्रवर्तीकी आमाको निधन
शुक्रबार, २२ असार २०८०, १५ : ५२
मिथुन चक्रवर्तीकी आमा शान्तीरानी चक्रवर्तीका निधन भएको छ । मिथुनका कान्छो छोरा नमाशीले यसबारे पुष्टि गरेका हुन् । उनको निधनमा बलिउड फिल्म इन्डस्ट्री र राजनीतिक जगतका मानिसले समवेदना व्यक्त गरेका छन् ।
मिथुनका पिता वसन्त कुमार चक्रवर्तीको तीन वर्ष अघि निधन भएको थियो । नमाशीले आनन्द बजार पत्रिकासँग कुरा गर्दै आफ्नी हजुरआमाको निधन भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण