आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने

मुम्बई । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीलाई ठुलो झट्का लागेको छ ।  मुम्बईस्थित मलाडको मढ क्षेत्रको एरंगल गाउँमा बनाइएको उनको घर अवैध भएको भारतको बृहन्मुम्बई नगर निगम बीएमसीले बताएको छ...