जुडोको ओलम्पिक सोलिडारिटी कोर्स सुरु
शुक्रबार, २२ असार २०८०, २० : ४९
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको सहयोग तथा नेपाल जुडो संघको आयोजनामा ओलम्पिक सोलिडारिटी कोचिङ टेक्निकल कोर्स शुक्रबारदेखि खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा सुरु भएको छ ।
कोर्सको ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे । कोर्समा ४५ जना सहभागी छन् । सहभागीलाई आईजेएफ प्रशिक्षक बोस्निया हर्जगोभिनाका मेकिक अमेलले प्रशिक्षण दिइरहेका छन् । कोर्स असार २७ गते सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण