एनआरएनए मलेसियाको अधिवेशन मिति तय, निर्वाचन समितिको संयोजकमा न्यौपाने
शनिबार, २३ असार २०८०, २१ : ०८
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन मिति तय भएको छ । क्वालालम्पुरमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले जुलाई २९ र ३० गर्ने अधिवेशन र नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।
एनआरएनए मलेसियाको आगामी अधिवेसनका लागि ४६९९ ले सदस्यता लिएका छन् ।
बैठकले निर्वाचन समिति गठन गरेको छ । समितिको संयोजकमा आईसीसी सचिव खगेन्द्र न्यौपानेलाई नियुक्त गरिएको हो । समितिका अन्य सदस्यहरुमा बाबुराम शर्मा, बिष्णु पौडेल ,पर्शु गौली र भिम बहादुर बुढाथोकी रहेका छन् ।
उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले निर्वाचन प्रमुख खगेन्द्र न्यौपानेलाई पत्र हस्तांतरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण