बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए मलेसियामा विनोद थापा निर्वाचित,  पदाधिकारीले लिए शपथ

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेको छ। आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् ।...