रुस-युक्रेन युद्धको ५ सय दिन, ९ हजार सर्वसाधारणको मृत्यु
आइतबार, २४ असार २०८०, ०९ : १५
किभ । संयुक्त राष्ट्रसङ्घले युक्रेन–रुसको युद्धमा भएको जनधनको क्षतिको निन्दा गरेको छ । यो लडाई सुरु भएको ५ सय दिन बितिसक्दा पनि सङ्घर्षको अन्त्य हुन सकेको छैन ।
रुसले फेब्रुअरी २४, २०२२ मा भएको आक्रमणबाट ५०० बालबालिकासहित ९ हजार भन्दा बढी सर्वसाधारण मारिएका छन् ।
युक्रेनमा संयुक्त राष्ट्र मानव अधिकार अनुगमन मिसन (एचआरएमएमयू) उपप्रमुख नोएल काल्हौनले आक्रमणको ५०० औँ दिनको अवसरमा एक विज्ञप्तिमा भने, 'आज हामी युद्धमा अर्को गम्भीर कोसे ढुङ्गा चिन्ह लगाउँछौँ, जसले युक्रेनका नागरिकहरूमा विनाशकारी प्रभाव पारिरहेको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण