सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
शुक्रबार, २९ असार २०८०, १० : ३४
सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका–५ का २६ वर्षीय रामबहादुर बुढाथोकी रहेका छन् । उनी सो ट्याक्टरका चालक हुन् ।
रा १ त ३८८७ नम्बरको ट्याक्टर गएराति बाल्ले खोलादेखि बाल्ले भन्ने ठाउँमा जाँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ट्याक्टर स्थानीय स्वास्थ्य चौकीको भवन निर्माणका लागि बालुवा लिएर फर्किँदै गरेको थियो । सडकदेखि करिब १० मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण