कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु
शुक्रबार, २९ असार २०८०, २१ : ३६
बुटवल । कपिलवस्तुमा चट्याङ् लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ भुसुडी निवासी ३५ वर्षीया सबा खातुनको चट्याङ लागेर शुक्रबार मृत्यु भएको हो ।
खातुनको खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ। उनको शव जिल्ला अस्पताल तोलिहवमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण