एमाले कर्णालीको सचिवमा टेकराज पछाई
शनिबार, ३० असार २०८०, २० : ४५
सुर्खेत। नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको सचिवको जिम्मेवारी टेकराज पछाईले पाएका छन्। आज बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले युवा नेता पछाईलाई जिम्मेवारी प्रदान गरेको हो। यसअघि सचिव कमल शाही थिए भने पछाई उपसचिव थिए ।
जुम्ला (ख) बाट कर्णाली प्रदेशसभामा निर्वाचित पछाई एमाले संसदीय दलको प्रमुख सचेतक समेत हुन् । एमाले कर्णाली प्रदेशको अधिवेशन भदौ २९ र ३० गते गर्ने निर्णय प्रदेश कमिटीले गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण