करको असर : हवाई भाडा ६ प्रतिशतसम्मले बढ्ने
सोमबार, ०१ साउन २०८०, १० : २३
काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै सरकारले ल्याएको बजेटको व्यवस्था समेत लागू भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षका लागि ल्याएको नयाँ व्यवस्थाअनुसार आजदेखि हवाई भाडा समेत महँगिने भएको हो ।
अर्थमन्त्री डा. महतले हवाई भाडामा मूल्य अभिवृद्धि करको व्यवस्था गरेका थिए । यससँगै, आजदेखि यो नियम लागू हुने भएको छ । हवाई कम्पनीहरूका अनुसार हवाई भाडामा यात्रुलाई भ्याट लिँदा भाडादर ६ प्रतिशतसम्मले बढ्ने छ । सरकारले कर सङ्कलन दर बढाउने लक्ष्यसहित नेपालमा पहिलोपटक सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण