सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ–दिल्लीभन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महँगो

सुदूरपश्चिम । काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्‍याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।  देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो...