केन्द्रीय समिति बैठक
विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणबारे यस्तो छ महामन्त्रीको प्रतिवेदन (पूर्णपाठसहित)
मङ्गलबार, ०२ साउन २०८०, १६ : १४
काठमाडौँ । नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदन पेश गरेका छन् । थापाले ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ बैठकमा सांगठनिक कार्यतालिकासहितको प्रतिवेदन पेश गरेका हुन् ।
थापाको प्रतिवेदनमा केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्ने प्रस्ताव गरिएको छ । यस्तै वर्षमा न्यूनतम दुई बैठक काठमाडौँ उपत्यकाबाहिर बस्ने प्रस्ताव गरिएको छ ।
यसैगरी भदौ १५ गतेसम्म सबै विभागको गठन र पूर्णता दिने प्रस्ताव पनि गरिएको छ ।
विभिन्न ६ वटा भ्रातृ संघहरुको तदर्थ समिति भदौ १५ गतेभित्र गठन गरिसक्ने प्रस्ताव पनि थापाको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै नीति महाधिवेशन, सदस्यता, अभियान, कार्यालय व्यवस्थापनलगायतका विषय पनि थापाको प्रतिवेदन प्रस्ताव गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण