२४ रन बनाएर आउट भए देव, नेपाललाई जितका लागि ५५ रन आवश्यक
बुधबार, ०३ साउन २०८०, १५ : ०६
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको हो । उनी ३७ बलमा चार चौकाको मद्दतले २४ रन बनाउँदै आउट भए । उनलाई यूएईका बलर मोहम्मद फराजुद्दिनले एलबीडब्लू आउट गराएका हुन् ।
देव आउट हुँदा नेपालले १४.५ ओभरमा एक सय तीन रन बनाएको छ । नेपाललाई जितका लागि थप ५५ रन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण