सुन बरामद प्रकरण
सुन काण्डमा नाम मुछिएपछि पत्रकार सम्मेलन गर्दै मल्होत्रा
बिहीबार, ०४ साउन २०८०, १० : १५
काठमाडौँ । अवैध सुन आयात प्रकरणमा आफ्नो नाम मुछिएपछि दीपक मल्होत्राले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । आज दिउँसो १ बजे मल्होत्राले पत्रकार सम्मेलन गर्न लागेको रातोपाटीलाई जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङबाट ल्याइएको अवैध आयात प्रकरणमा केही सञ्चार माध्यमले मल्होत्राको संलग्नता रहेको उल्लेख गरेका छन् । एयरपोर्टबाट अहिलेसम्मकै ठुलो परिणाममा सुन बरामद भएको छ ।
यसअघि, ठमेलबाट ८८ किलो सुन बरामद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण