अवैध सुन बरामद प्रकरण
सुन तस्करी प्रकरणमा कोटेश्वरबाट थप एक जना पक्राउ
बिहीबार, ०४ साउन २०८०, १९ : ४६
काठमाडौँ । हङकङबाट ल्याइएको करिब १०० किलो सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
राजश्व अनुसन्धान विभाग स्रोतले पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन् । उनी राजधानीको कोटेश्वरबाट पक्राउ परेका हुन् ।
यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।
बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण