सेयर बजारप्रति कठोर केन्द्रीय बैंक : मार्जिन लेन्डिङको १२ करोडको सीमा कायमै
आइतबार, ०७ साउन २०८०, १४ : ४५
काठमाडौँ । धितोपत्र (सेयर) बजारप्रति केन्द्रीय बैंक अझै कठोर बनेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमाफर्त मार्जिन लेन्डिङको ४–१२ को सीमा खारेज हुने अपेक्षा राखिएपनि केन्द्रीय बैंकले उक्त व्यवस्थालाई बेवास्ता गरेको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले मार्जिन प्रकृतिको कर्जाको सीमाको बारेमा केही बोलेको छैन । तथापि, यस्ता मार्जिन प्रकृतिको कर्जा, घरजग्गा कर्जा लगायत अटो (सवारी) कर्जामा हाल कायम जोखिम भारलाई भने परिमार्जन गरिने जनाएको छ ।
७५ प्रतिशतबाट एकैपटक दोब्बर बढाएर १५० प्रतिशतसम्म पुर्याइएको जोखिमभारलाई केही घटाउने संकेत भने केन्द्रीय बैंकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण