बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ । केन्द्रीय बैंकले आज...