उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्नेविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन सर्वोच्चको आदेश
मङ्गलबार, ०९ साउन २०८०, २२ : १३
काठमाडौँ । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्वय सुस्मलता माथेमा र हरि फूयालको संयुक्त इजलासले कुटपिटमा संलग्न विद्यार्थीविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको हो ।
यस्तै सर्वोच्चले विद्यार्थी नेताहरूले अन्तरिम क्षतिपूर्ति नदिएको तथा अदालतको तारिख गुजारेर बसेको भन्दै आवश्यक कारबाहीको निर्णय लिन जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण