घट्यो बागमती प्रदेशको भाडा, कुन रुटको भाडा कति ? (सूचीसहित)
बिहीबार, ११ साउन २०८०, १८ : १६
काठमाडौँ । बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर समायोजन गरेको छ । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडादर समायोजन भएको हो ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारीका अनुसार काठमाडौँ उपत्यकासहित प्रदेशभरिका अन्तर जिल्लास्तरीय रुपमा नयाँ भाडादर तय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको खानेपानी मन्त्रालयको ८६.७७ प्रतिशत पुँजीगत खर्च
-
नागढुङ्गाबाट ५ टन काठको कोइलासहित दुई जना पक्राउ
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण