अनामनगरमा टेम्पोसँग क्रेन ठोक्कियो
मङ्गलबार, १६ साउन २०८०, १८ : ४८
काठमाडौँ । अनामनगरस्थित पूर्वी गेट नजिकै टेम्पोसँग क्रेन ठोक्किएको छ । बा १ ह ३९०४ नम्बरको टेम्पो र १०१५ नम्बरको क्रेन ठोक्किएर दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । संसद् भवन निर्माणमा संलग्न क्रेन निस्किँदा सुनधारा हुँदै पुरानो बानेश्वर चल्ने टेम्पामा ठोक्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण