दीपकराज गिरीले भने– ‘राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्यो’
बुधबार, १७ साउन २०८०, ११ : २७
काठमाडौँ । कलाकार दीपकराज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका छन् । पछिल्लो समयको राजनीतिक परिस्थितिको बिषयमा सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
एउटा समूहले अर्को समूहलाई भेडा, भेडा भनेको सुन्दा राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको उनको धारणा छ ।
‘उसले उसलाई, त्यसले त्यसलाई । एउटा समूहले अर्को समूहलाई भेडा–भेडा भनेको सुन्दा राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ’ दीपकले पोष्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण