बेथिति
सिंहदरबारभित्रै नियम उल्लंघन !
सडक पेटीमा सवारी, सडकमा सेवाग्राही
बुधबार, १७ साउन २०८०, १६ : ५४
काठमाडौँ । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सेवाग्राही सडक पेटीबाट हिँड्न पाउँदैनन् । मन्त्रालयहरूका सरकारी गाडी पेटी नै ढाकिने गरी पार्किङ गरेर राखिएका हुन्छन् । अरूलाई नियम सिकाउनुपर्ने सरकारी निकायले यसरी नियमको आफैँ धज्जी उडाइरहेको दृश्य आज रातोपाटीले कैद गरेको छ ।
नियम सर्वसाधारणलाई मात्रै लागू हुने हो र ? सर्वसाधारणले यसरी पेटी नै ढाकिने गरी सवारी राखेको पाइएमा ट्राफिक प्रहरीले ह्वील लक गरेर जरिवाना असुल्दै आएको छ । तर, सिंहदरबार भित्र निर्बाध पेटीमा सवारीसाधन रोकिएका हुन्छन् ।
_9zl3q3LENe.jpg)
_KxiZ7koesj.jpg)
_esBkOS9ou1.jpg)
_W3TMOsy2ma.jpg)
_EsiXWVbi5A.jpg)
_qSLPvPo1Tx.jpg)
_E4x1jz8WXK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण