प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
बिहीबार, १८ साउन २०८०, ११ : ५०
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.७१ विन्दुले बढेको छ । यससँगै सूचक २०८८.५५ अंकमा आएको छ ।
६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको १७ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो ।
१४ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण