ओपो ए ७८ नेपाली बजारमा सार्वजनिक
काठमाडौँ । ओपोले आज नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ ।
कम्पनीका अनुसार यस फोनमा एफएचडी+एएमओएलईडी डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ-फास्ट ६७डब्लू सुपरभूसीटीम फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने ५ हजार एमएएच ठूलो ब्याट्री, कलरओएर १३.१ लगायत अपग्रेडहरू रहेका छन् ।
ए७८ लाई चार वर्षसम्म निर्बाध रूपमा प्रदर्शन प्रदान गर्न निर्माण गरिएको कम्पनीको दाबी छ ।
पछाडिको कभरमा डायमण्ड म्याट्रिक्स डिजाइनको साथ अल्ट्रा-स्लिम रेट्रो डिजाइन रहेको छ । ए७८ स्न्यापड्रागन ६८० मोबाइल प्लेटफर्मद्वारा सञ्चालित छ ।
फोनमा 8GB RAM + 256GB ROM कन्फिगरेसन एसडी कार्ड स्लट मार्फत एक टीबी सम्मको अतिरिक्त भण्डारण रहेको छ ।
यसमा अधिकतम ८ जीबी र्या ममा अस्थायी रूपमा फ्रि रोम स्पेसलाई रूपान्तरण गर्न सकिन्छ ।
ए७८ दुई ताजा, ट्रेंडी कलर फिनिशमा उपलब्ध छ - एक्वा ग्रीन र मिस्ट ब्ल्याक । यसको मूल्य ३२ हजार ९९९ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण