मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

७००० एमएएच ब्याट्री भएको ओपो ए६सी नेपालमा सार्वजनिक

काठमाडौँ । ओपोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ।  आकर्षक प्रिमियम डिजाइन, ७००० एमएएचको शक्तिशाली ब्याट्री र एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधाहरू सहित यो फोन बजारमा ल्याइएको हो।  कम्पनीका...