सर्वोच्च अदालतबाट राहत पाएपछि राहुल गान्धीले भने, ‘चाहे जे सुकै होस्...’
शुक्रबार, १९ साउन २०८०, १६ : ३३
भारतको सर्वोच्च अदालतबाट राहत पाएपछि राहुल गान्धीको पहिलो प्रतिक्रिया आएको छ ।
राहुल गान्धीले ट्विट गरेका छन्, ‘चाहे जे सुकै होस्, मेरो कर्तव्य त्यही रहनेछ.... आइडिया अफ इन्डियाको रक्षा गर्नु ।’
मोदी थर प्रकरणमा राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत मिलेको छ । अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको छ ।
Come what may, my duty remains the same.
— Rahul Gandhi (@RahulGandhi) August 4, 2023
Protect the idea of India.
मोदी थर मानहानि मुद्दामा सुरजको अदालतले सजाय सुनाएपछि राहुल गान्धीको संसद् सदस्यता खारेज भएको थियो ।
सुरजको अदालतको फैसलाविरुद्ध राहुल गान्धी गुजरात हाई कोर्टमा पुगेका थिए । त्यहाँबाट राहत नपाएपछि राहुल गान्धी सर्वोच्च अदालत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण