मुम्बई । बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मन्डीबाट निर्वाचित सांसद कंगना रनोट भारतीय कंग्रेसका नेता राहुल गान्धीसँग आफ्नो विवाहको हल्ला फैलाइएपछि निकै आक्रोशित बनेकी छिन्। सामाजिक सञ्जालमा एक मीम पेजले राहुल...