संसद्
संसद् अवरोध वा विघटनका लागि हैन : गृहमन्त्री श्रेष्ठ
मङ्गलबार, २३ साउन २०८०, १७ : ५९
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद् अवरोध वा विघटनका लागि नभएको बताएका छन् । संसद् वादविवाद संवाद गरी जनताका आवाज मुखरित गर्दै जनताका समस्या समाधान गर्दै राष्ट्रलाई निकास दिने थलोको रुपमा रहेको उनले बताए ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले संसदमा सांसदहरुले प्रश्न सोध्ने र आफूले जवाफ दिने अवसर दिएकोमा प्रमुख प्रतिपक्ष दललाई धन्यवाद दिए । उनले आगामी दिनमा संसद् निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।
गृहमन्त्री श्रेष्ठले नेपालको राजनीतिक परिवर्तन राजनीतिक क्षेत्रको उपलब्धिका लागि मात्र नभई जनतालाई आफ्नो जीवन परिवर्तनको अनुभूति दिने हुनुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण