फोटोफिचर
प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २६ साउन २०८०, १३ : ४३
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरेका छन् । शुक्रवार दिउँसो सवा १ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएका थिए ।
त्यसलगत्तै सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरुद्ध पारेका छन् ।
सांसद साहले होहल्लाका बीच आफ्नो भनाई राखेपछि एमाले सांसदहरूले नाराबाजी गर्दै सभामुखको ‘बेल’ घेराउ गरेका थिए । अवरोधपछि बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।
_TSJaFZXQyC.jpg)
_WDd45q4WY3.jpg)
_8zIbFfdN6S.jpg)
_a78C0et2n3.jpg)
_LGQmoEFJfK.jpg)
_rhreL1jXdw.jpg)
_aFzXkJs8br.jpg)
_g7BOYm6oEm.jpg)
_Cs6BaZKybI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण