गठबन्धन बैठक : पूर्वसभामुख महराबारे छलफल, गृहमन्त्री श्रेष्ठले भने– फोनका आधारमा दोषी करार गर्न सकिँदैन
सोमबार, २९ साउन २०८०, २० : २१
२
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रशंगमा छलफल भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पूर्वसभामुख महराको नाम जोडिएको सुन तस्करी प्रकरणबारे पनि छलफल भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।
उनका अनुसार बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने बताएका थिए । बैठकमा गृहमन्त्री श्रेष्ठले बाँकी अनुसन्धान जारी रहेको बताएको उपाध्यक्ष पाण्डेले जानकारी दिए ।
उपाध्यक्ष पाण्डेले भने,‘ पूर्वसभामुखको पनि नाम जोडियो के हो ? भनेर कुरा राख्यौँ । जसमा गृहमन्त्रीले अनुसन्धानको क्रममा रहेको र फोनकै आधारमा दोषी हो भन्न नसकिने कुरा गर्नुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण