अर्थ
डिजेलको भाउ एकै पटक १४ रुपैयाँ बढ्यो
मङ्गलबार, ३० साउन २०८०, २१ : २६
काठमाडौँ । नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलको भाउ एकै पटक प्रतिलिटर १४ रुपैयाँ बढाएको छ ।
भारतबाट मूल्य बढेर आएसँगै मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुनेगरी एकै पटकमा १४ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
यससँगै डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर काठमाडौँमा १६७ रुपैयाँ पुगेको छ । भारतले मूल्य सूची पठाउँदा प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण