रुसको लूना –२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त
आइतबार, ०३ भदौ २०८०, १५ : १६
रुसको लूना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । अधिकारीका अनुसार अनियन्त्रित भएर चन्द्रमाको चक्कर लगाएपछि यो अन्तरिक्ष यान दुर्घटना भएको छ ।
लूना–२५ चन्द्रमाको दक्षिण ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने तयारीमा थियो तर यो यसमा विफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण