दिल्लीका एक अधिकारीमाथि नाबालिग बलात्कारको आरोप, केजरीवालले दिए निलम्बनको आदेश
दिल्लीका एक अधिकारीमाथि नाबालिग बलात्कारको आरोप लागेको छ । प्रहरीले यसबारे जानकारी दिएको हो ।
प्रहरीका अनुसार पीडितका बुबा आरोपीका साथी थिए । पीडितका बाबुको मृत्यु भइसकेको छ ।
Delhi CM Arvind Kejriwal orders the suspension of the rape accused Delhi govt official and seeks report from Chief Secretary by 5 pm today
— ANI (@ANI) August 21, 2023
A Delhi government official has been booked for allegedly raping his deceased friend's minor daughter for several months police said.
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अभियुक्त अधिकारीलाई निलम्बन गर्न आदेश दिएका छन् र मुख्य सचिवसँग साँझ ५ बजेसम्ममा रिपोर्ट माग गरेका छन् ।
यसअघि दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले यो कुरा उठाएकी थिइन् । उनले यसबारे दिल्ली प्रहरीमाथि प्रश्न उठाएकी थिइन् र प्रहरीलाई नोटिस जारी गरिएको बताएकी थिइन् ।
दिल्ली में महिला एवं बाल विकास विभाग में Deputy Director के पद पर बैठे सरकारी अफ़सर पे बच्ची से यौन शोषण का गंभीर आरोप लगा है। पुलिस ने अभी तक उसको अरेस्ट नहीं किया है। दिल्ली पुलिस को नोटिस जारी कर रहे हैं। जिसका काम बेटियों की सुरक्षा करना था वही भक्षक बन जाये तो लड़कियाँ कहाँ…
— Swati Maliwal (@SwatiJaiHind) August 21, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण