इसरोले चन्द्रयान–३ मिसन बारे दियो नयाँ जानकारी, नयाँ तस्बिर जारी
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले चन्द्रयान–३ मिसनको अन्तिम चरणको बारेमा नयाँ जानकारी सार्वजनिक गरेको छ । इसरोले ट्विट गर्दै मिसन तालिका अनुसार चलिरहेको र उपग्रह सुचारु रूपमा अघि बढिरहेको बताएको छ ।
इसरोले ट्विट गर्याे, ‘मिसन अपरेसन कम्प्लेक्स (एमओएक्स) ऊर्जा र उत्साहले भरिएको छ ।’ यसका साथै इसरोले अवतरण अपरेसनको प्रत्यक्ष प्रसारण अगस्ट २३, २०२३ मा साँझ ५.२० बजेबाट सुरु हुने बताएको छ ।
यससँगै इसरोले १९ अगस्ट २०२३ मा ७० किलोमिटर टाढाबाट ल्यान्डरबाट लिएको चन्द्रमाको तस्बिर पनि जारी गरेको छ ।
Chandrayaan-3 Mission:
— ISRO (@isro) August 22, 2023
The mission is on schedule.
Systems are undergoing regular checks.
Smooth sailing is continuing.
The Mission Operations Complex (MOX) is buzzed with energy & excitement!
The live telecast of the landing operations at MOX/ISTRAC begins at 17:20 Hrs. IST… pic.twitter.com/Ucfg9HAvrY
यी तस्बिरहरू ल्यान्डर पोजिसन डिटेक्शन क्यामेरा (एलपिडिसी) बाट लिइएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण