शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

५ महिनापछि चन्द्रयान–३ रकेटको हिस्सा अमेरिका नजिक खस्यो

नयाँ दिल्ली । भारतले चन्द्रामा पठाएको रकेट चन्द्रयान–३ लाई धर्तीबाट ३६ हजार किमी टाढा पठाउने हिस्सा पृथ्वीमै फर्किएको छ । गएको राति उक्त हिस्सा अमेरिका नजिक उत्तरी प्रशान्त महासागरमा झरेको...