सुदूरपश्चिममा २ दिन सार्वजनिक बिदा
बुधबार, ०६ भदौ २०८०, १८ : ०६

धनगढी । सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । गौरा पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोक पर्व हो । गौरा पर्व शुक्ल पञ्चमीका दिन ५ प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ ।
पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेको छ ।
सो जनविश्वास अनुसार गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने प्रचलन रहिआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू
-
समयका पहिराहरू
-
हेटौँडामा वडाध्यक्षमाथि मोबिल छ्यापियो
-
दुई बुँदे सहमतिलाई लिएर माओवादीमा फरक फरक धारणा
-
तरुण दलको महाधिवेशन पार्टीको निगरानीमा मङ्सिरमा गर्ने कार्यतालिका