राजेशपायल राईको नयाँ गीतमा एलिशा र उत्तमको रोमान्स
शुक्रबार, ०८ भदौ २०८०, १३ : ५२
काठमाडौँ । लोकप्रिय गायक राजेशपायल राईको नयाँ गीत ‘लेखेको भावी २’ सार्वजनिक भएको छ । विक्रम संगम राईको शब्द तथा संगीत रहेको गीतमा बिसम आचार्यको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा भने एलिशा राई र उत्तम राईको अभिनय छ । प्रेमकथा बुनिएको भिडियो सौरभ लामाले निर्देशन गरेका हुन् ।
दीप सिकेको नृत्य, हिमाल श्रेष्ठको छायाङ्कन रहेको भिडियो सन्देश शाहले सम्पादन गरेका हुन् । भिडियो साँखु र भक्तपुरको आकर्षक स्थानमा खिचिएको हो । ‘लेखेको भावी मेटिँदैन’ बोलको गीतको सफलतापछि त्यसैको सिक्वेलको रूपमा यो गीत तयार पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण