जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिको उम्मेदवार यादवलाई बनाउने
आइतबार, १० भदौ २०८०, ११ : ४९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिको उम्मेदवार राजकिशोर यादवलाई बनाउने भएको छ ।
जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवका अनुसार पार्टीले राजकिशोर यादवलाई सो समितिको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिको भागबण्डामा जसपाले अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समिति पाएको थियो ।
सोहीअनुसार आज हुने मनोनयका लागि सत्ता गठबन्धनका सबै दल पार्टी संसदीय दलको कार्यालयमा भेला हुने र त्यहीँबाट एकैपटक उम्मेदवारी दिनका लागि जाने प्रमुख सचेतक यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण