ललिता निवास प्रकरण
ललिता निवास प्रकरणमा आरोपीलाई अदालत लगियो, अभियोग पत्र रुजु गरिँदै
आइतबार, १० भदौ २०८०, १३ : १०
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणमा संलग्न आरोपीलाई अदालतमा उपस्थित गराइएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै १८ जना आरोपीतलाई अदालतमा उपस्थित गराएको हो ।
सरकारी वकिलले २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्नका लागि अभियोग पत्र लगेको छ ।
अभियोगपत्र रुजु गर्ने काम भइरहेको जिल्ला अदालत काठमाडौँका सुचना अधिकारी दिपक दाहालले रातोपाटीलाई बताए । २९० जना प्रतिवादी मध्ये १७ जना पक्राउ र अन्य फरार छन् ।
_DzB0R0Pbrv.jpg)
_nvKVkiXM5w.jpg)
_R1iOAvrA3j.jpg)
_q7icw7sHG9.jpg)
_LwqgJfCto0.jpg)
_DduU9Nf7YI.jpg)
_eWuxhiwSFP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण